Breaking

techno-dilkash.blogspot.com

Welcome back our technology site

Popular Posts

Search This Blog

Digital Marketing के भनेको हो अनि यसबाट कसरी पैसा कमाउने सम्पूर्ण कुरा जान्नुहोस्?

Digital Marketing

https://techno-dilkash.blogspot.com/


आज को यस ब्गलको यस पोस्टमा म हजुरहरुलाई Digital Marketing Related यी सबै कुराहरू भन्नेबाला छु । यदि हरु थोरै पनि यस Digital Marketing अथवा नयाँ Technology , Online Marketing , Social Media Marketing यी कुराहरू तर्फ चासो राख्नुभएको छ भने आजको यो पोस्ट तपाईको सबै प्रकारका Questions को सम्पूर्ण ज्ञान दिनेबाल छु ।

आजको Topics यसप्रकार छन् ।

  • Digital Marketing भनेको के हो?
  • Digital Marketing को सुरुवात कहिलदेखि भयो ?
  • Digital Marketing को सुरुवात नेपालमा कहिलदेखि भयो ?
  • Digital Marketing Course कसरी सिख्ने हो?
  • Digital Marketing कोर्स गर्नलाई कत्ति समय लाग्ने हो ?
  • Digital Marketing गर्नलाई कत्ति पढेको हुनुपर्छ?
  • Digital Marketing Job Position के के छन्?
  • Digital Marketing बाट कसरी पैसा कमाउने हो?
  • Digital Marketing को फाइदाहरू के के छन् ।
  • Digital Marketing को बेफाइदाहरू के के छन् ।
  • Digital Marketing को छ आजभोली ।
  • Digital Marketing को Skills हरू के के छन् ।
  • Digital Marketing को प्रकारहरु के के छन् ।
  • Digital Marketing को Job कस्तो त छ हाम्रो नेपालमा?
  • Digital Marketing को हाम्रो नेपालमा Salary कति छ?
  • Digital Marketing नै किन गर्ने हो?
  • Digital Marketing बाट कुनै पनि सामानलाई कसरी सजिलैसँग बेच्ने हो ?
  • Digital Marketing Company in Nepal?
  • Digital Marketing Scope in Nepal?
  • Digital Marketing को भविष्य के छ ?
  • निष्कर्षः



Digital Marketing भनेको के हो?

आजको समयमा कम्प्युटर,मोबाईल तथा इन्टरनेटको प्रयोग गरी Facebook, YouTube, TikTok, Instagram, What’s app, Telegram ,Signal, Viber, Twitter ,LinkedIn यस्ता यस्ता Social Media Platform हरुको प्रयोग गरिने Online Marketing लाई नै Digital Marketing भनिन्छ ।



https://techno-dilkash.blogspot.com/

Digital Marketing को सङ्क्षिप्त व्याख्या गर्नुहोस्?

आजको समयमा हजुरहरूलाई थाहा नै होला कि अहिले हरेक काम नै Online भईसकेको छ अथवा भईरहेको छ, चाँहि त्यो Online Shopping  गर्नुहोस्,Film Ticket लिनुहोस्,Mobile रिचार्ज गर्नुहोस्, Bill Payment गर्नुहोस्,चाँहि कुनै अन्य काम होस् अहिले हरेक काम नै Online तिर फन्को मारेको छ । पहिला पहिला मान्छेहरु इन्टरनेट नभएको सानो मोबाइल Use गर्थे ।


तर आजभोली कुनै यस्तो दिन नै छैन कि हामीहरू बिना Mobile को बिताउछौँ यो हो आजको समय एकछिन कहिँ बाहिर जादा पनि २ मिनेटको फुर्सत भए हामी पटकै Mobile को इन्टरनेट खोल्छौँ अनि Facebook, YouTube, TikTok, Instagram, What’s app, Telegram ,Signal, Viber , Twitter ,LinkedIn यो हरुमध्ये कुनै Open गर्छौँ अनि Time बिताउछौँ । So त्यसैले आजभोली नै Digital Marketing को आवश्यकता निकै दिन दिनै बढिरहेको छ । 


पहिला पहिला केहि समय पहिला नै मान्छेहरु पत्रपत्रिका, रेडियो मार्फत कुनै समाचार, कुनैको Company विज्ञापन यी कुराहरू पढ्दै आइरहेको छै तर यो समय पनि जादै छ किननि अहिले सबै मान्छेहरू अल्छी भइरहेका छन् । एकछिन Mobile पोकेटबाट निकाल्छ अनि चाहिँ त्यो समाचार होस् ,कुनैको Company विज्ञापन यी सबै कुराहरू केहि ५-७ इन्चको डब्बा मतलब Mobile मा नै हर्छन् त्यसैले अहिले सबै कुरा नै Digital Marketing मा नै Depend भइसकेको छ अथवा भइरहेको छ ।

Digital Marketing को सुरुवात कहिलदेखि भयो?

Digital Marketing को सुरुवात A.D: 1990 पछि भएको हो ।

 

Digital Marketing को सुरुवात नेपालमा कहिलदेखि भयो?

Digital Marketing को सुरुवात नेपालमा A.D: 2000 पछि भएको हो ।

 

Digital Marketing Course कसरी सिख्ने हो?

Digital Marketing Course सिख्ने तरिकाहरू यसप्रकार छन् ।

  • Online YouTube Videos
  • Google Free Course
  • Read Digital Marketing Books
  • Read Digital Marketing Blogs
  • Enroll Digital Marketing Groups
  • Enroll Digital Marketing Pages
  • Watch Webinars
  • Enroll Paid Course
  • Coaching/Institute


Digital Marketing कोर्स गर्नलाई कत्ति समय लाग्ने हो ?

Digital Marketing कोर्स गर्नलाई तपाईलाई २-६ महिनासम्म लाग्ने हो तर यो कुरा Matter गर्दैन किन कत्ति समय लगाएर सिख्ने हो बलकि यो कुरा ले Matter गर्छ कि हजुरले कति कहाँबाट सिख्नुभएको छ । so हजुरले समयलाई ख्याल नगरेर बलकि Knowledge, Skills , Experience तिर focus गर्नुहोला हुनत यो गर्नको लागि तपाई जति Time दिनुहुन्छ त्यति नै धेरै कुरा सिख्नुहुन्छ ।

Digital Marketing गर्नलाई कत्ति पढेको हुनुपर्छ?

Digital Marketing गर्नलाई समान्य लेखपढ गर्न सक्ने अथवा समान्य जानकारी भएको हुनुपर्छ । यसको लागि ५,६,७,८,९,१०,‌+२, Bachelor, MD जसले पनि गर्न सक्छ चाहिँ त्यो १५-२० वर्षको केटाकेटीहरु होस् वा २०-३० वर्षको युवायुवतीहरु होस वा ३०-५० को हाम्रो Parents किन ना होस् वा ५०-९० वर्षको बुढोबुढी नै किन ना होस् जसले पनि यो Digital Marketing सिक्न र गर्न सकिन्छ जसको उदाहरणहरू तपाई थुप्रै थुप्रै YouTube, Google अथवा Internet मा हेर्न, सुन्न वा देख्न सक्नुहुनेछ ।

 

Digital Marketing Job Position के के छन्?

https://techno-dilkash.blogspot.com/

Digital Marketing Job Position 70+Plus बढी नै छन् ।तर केहि मुख्य मुख्यहरू यसप्रकार छन् ।

  • Digital Marketing Manager
  • Chief Marketing Officer
  • Marketing Manager
  • Director of Marketing Communication
  • Director of social media
  • Digital Marketing Analyst
  • Marketing Automation Specialist
  • Sales Director
  • Sales Manger
  • Email Marketing Specialist
  • Digital Marketing Specialist
  • Social Media Manager
  • Community Manager
  • Digital Content Manager
  • Project Manager
  • Copywriter
  • Account Manager
  • SEO/SEM Specialist
  • Digital PR
  • Graphics Designer
  • Websites Developer
  • Successful Blogger
  • Successful Youtuber
  • Successful Freelancer

Other (50-60+Plus Job Positions छन्)


Digital Marketing बाट कसरी पैसा कमाउने हो?

Digital Marketing मा जस्तै धेरै Job Position हरु छन्, त्यसतै पैसा कमाउने धेरै तरिकाहरु पनि छन् । तर पनि म केहि मुख्य मुख्य तरिकाहरु यसप्रकार दिइरहेको छु । Others(50+Ideas)


  • Freelancing
  • Graphics Designing
  • Websites Development
  • Affiliate Marketing
  • Social Media Marketing
  • Network Marketing
  • Content Writer
  • SEO/SEM Expert
  • eCommerce specialist
  • Video Editing
  • YouTube Marketing
  • Blog Marketing
  • Google Ads
  • Start Digital Marketing Services Provider
  • Start your online company
  • Start your Online ecommerce Sites
  • Get Digital Marketing Jobs
  • Start Your Digital Marketing Agency
  • Selling Your eBook or Audiobooks
  • Selling Domains, Hosting, Themes & Plugins
  • Others(50+Ideas)

 

Digital Marketing को फाइदाहरू के के छन्?

https://techno-dilkash.blogspot.com/

Digital Marketing को फाइदाहरू यस्तो त यति छन कि भन्न पनि सक्दैन तर पनि म सकेसम्म मुख्य मुख्य Common फाइदाहरु ओगट्ने छु जुन यसप्रकार रहेको छन् ।

  • Promote your Business
  • Reach More People
  • Generate Leads constantly
  • Reaching Global Audience
  • Local Research
  • Niche Audience
  • Interactive Marketing
  • Improve Conversion Rates
  • Higher Engagement
  • Lower Cost
  • Easy to Learn
  • Easy to Start
  • Effective Targeting
  • Multiple Strategies
  • Increased Engagement
  • Analytics & Optimization
  • Grow Fast Business
  • Others

 

Digital Marketing को बेफाइदाहरू के के छन्?

Digital Marketing को केही मुख्य मुख्य बेफाइदाहरू यसप्रकार छन् ।

  • High competition
  • Spending Money
  • Time Consuming
  • Security & Privacy Issues
  • People not taken Seriously
  • Maintenance Cost
  • Reliance on Technology
  • Technological Issues
  • Inaccessibility
  • Ani-brand activities
  • Internet Fraudulence
  • Others


Digital Marketing को छ आवश्यक्ता आजभोली?

https://techno-dilkash.blogspot.com/

Digital Marketing को अहिले आजभोली यति आवश्यक्ता भइसकेको छ कि कुनै पनि Business, Company, Medical, Banking, Education, Engineering, Science, Technology इत्यादि कुनै पनि क्षेत्र यसबाट छुटेको छैन । यति मात्र नभएर यहिले तपाई मोबाईल, कम्प्युटर, तथा इन्टरनेटमा जे पनि गर्नुहुन्छ अहिल ती सबै कुरा Digital Technology बाट नै सम्भव हुन सकेको छ ।

Digital Marketing को मुख्य मुख्य Skills हरू यसप्रकार छन् ।

  • Writing & Editing
  • SEO Expert
  • Design Skills
  • Social Paid Advertising
  • WordPress Expert
  • Top-Notch Personal Business
  • Social Media Marketing
  • Email Marketer
  • Google AdWords
  • PPC
  • Marketing Automation
  • PowerPoint Designer
  • Influencer Marketer
  • Programming like:  HTML, Skills
  • Creative & Analytical Skills
  • Data Literacy
  • Critical Thinking
  • Curiosity
  • Performing Experiments
  • Understanding Code
  • Video Production & Marketing
  • Content Marketing Specialist
  • Real Life Experience
  • Product Sales
  • Problems Solving Skills
  • Stargate Proper Planning
  • others

Digital Marketing को प्रकारहरु के के छन्?

https://techno-dilkash.blogspot.com/

 Digital Marketing को Fix Types हरु हुदैँन तर पनि मुख्य मुख्यहरु यी हुन ।

  • Search Engine Optimization
  • Search Ensign Marketing
  • Email Marketing
  • Pay-Per-Click
  • Mobile Marketing
  • Social Media Marketing
  • Marketing Analytics
  • Content Marketing
  • Affiliate Marketing
  • Audience Building
  • Project Management
  • Data Analysis
  • Others

Digital Marketing को Job कस्तो त छ हाम्रो नेपालमा?

सबभन्दा पहिल म के भन्न चाह्न छु कि तपाई अहिल हाम्रो नेपालमा Digital Marketing को Job कस्तो आवश्यक्ता , Scope , Need हरु छ त्यो कुरामा ध्यान न दिनु बलकि यो कुरामा बढी ध्यान दिनुकि म यो Digital Marketing मा यसको प्रयोग गरी कसरी सबभन्दा म सबभन्दा आगाडि बढ्न सक्छु । हुनत म तपाईको जानकारीको लागि म तपाईलाई भन दिन्छु कि अहिल पनि हाम्रो नेपाल यसको आवश्यकता जुन सुकै क्षेत्र पनि कम छैन । 


अहिले पनि यसको प्रयोगबिना कार्य गर्न यस्तो छ कि जस्तो रातीको अध्यारोमा सुई खोज्नु हो । So तपाईलाई चिन्ता लिनु पर्दैँन कि भविष्यमा के हुन्छ । यसको प्रयोगबिना त भविष्यमा त केहि पनि हुनेबाला छैन । आउने Future त्यसैलाई पैसा हुन्छ जसलाई Digital Marketing गर्ने तरिका,अनुभव,र काम गर्ने बाटो थाहा हुन्छ ।

 

Digital Marketing को हाम्रो नेपालमा Salary कति छ?

Digital Marketing तपाईको Knowledge, Skills, Experience यो कुराहरूमा फरक पार्ने हो  । तपाईसित जति यसको बारेमा थाहाँ हुन्छ तपाईले त्यति नै राम्रो Earning गर्नसक्नुहुनछ । अहिलको समान्य कुरा गर्दा खेरि Monthly 20,000-20,0000 सम्म पनि कमाउन सक्नुहुनेछ , र 20,00000 पनि कमाउन सक्नुहुनेछ ।

Digital Marketing नै किन गर्ने हो?

किनकि Digital Marketing तपाईले अहिले जे पनि गर्न सक्नुहुनेछ । यसबाट तपाई पैसा, धन , सम्पति, नाम, गौरव, पहिचान, यो सबै तपाई यसबाट सजिलो तरिकाले Achieve गर्न सक्नुहुनेछ । यतिमात्र नभएर तपाई आफ्नो वा अरुको जस्तो सुकै Business लाई पनि आगाडि बढाउन सक्नुहुनेछ । आफूले चाहेको जे पनि यसबाट Easily Achieve गर्न सक्नुहुनेछ । यसको विशेताहरुको कुरा जति पनि गर्दा कम नै हुन्छ । यसमा तपाई हरेक दिन केहि ना केहि नयाँ नयाँ अवसरहरु आउने गर्छन जुन चाहिँ तपाईको लागि एकदमै नयाँ नयाँ कमाउने बाटो खोलदिन्छ ।  

 

Digital Marketing बाट कुनै पनि सामानलाई कसरी सजिलैसँग बेच्ने हो?

Digital Marketing तपाईले कुनै सामान विभिन्न तरिकाले बेच्न सक्नुहुनेछ ।

  • Using Facebook
  • Using Instagram
  • Using YouTube
  • Using LinkedIn
  • Using Twitter
  • Using Telegram
  • Using Viber
  • Using Signal
  • Using Website
  • Using Website
  • Using Blogging
  • Using Ads
  • Using Email-Marketing
  • Using Mobile Marketing
  • Others


Digital Marketing Company in Nepal?


https://techno-dilkash.blogspot.com/

According to Google यसको अनुसारका Companies यसप्रकार छन् ।

  • Digital Terai
  • Pedal Advertising & Digital Marketing
  • Softbenz Infosys
  • Marketing in Nepal
  • Hansikar Technologies
  • Maching Ants
  • Nepal SEO Company
  • Feat International
  • Up Hawk Pvt.Ltd.
  • Vexabyte
  • Byaak Digital
  • Firmus Corp.
  • Ads Bee Media Pvt.
  • Sparrow Technosoft
  • Digital Hive
  • Supra Services Pvt.
  • WooBrand
  • Ans Soft Incorporation Pvt. Ltd.
  • Digital Agency Catmandu
  • Aparajita Digital Services
  • etc.

 

Digital Marketing Scope in Nepal?

Digital Marketing Scope अहिले एकदमै छ चाहिँ त्यो जुन सुकै क्षेत्रबाट नै किन ना होस् । जस्तैःचाहिँ त्यो कुनै पनि Business, Company, Medical, Banking, Education, Engineering, Science, Technology यो सबैमा यसको एकदमै महत्तवपूर्ण भुमिका रहेको छ ।

Digital Marketing को भविष्य के छ?

Digital Marketing को भविष्य एसदमै उज्वल र प्रबल छ किनकि आउने भविष्यमा हरेक कामकुरा यसैबाट सम्भव हुनेबाला छ चाहिँ त्यो जुन सुकै क्षेत्र नै किन ना होस् यसको हाँगाहरु हरेक तिर गएको हो । अहिले तपाई जे पनि गर्नु हुन्छ मोबाईल, कम्पयुटर अथवा इन्टरनेट प्रयोग गरेर त्यो सबै Digital Technology ले गर्दा नै Possible भएको छ, र आउँने दिनमा पनि यसको प्रयोग कहिले पनि कम हुनेबाला छैन ।


निष्कर्षः 

https://techno-dilkash.blogspot.com/


यति तपाई पनि आफ्नो
Future को बारेमा Tension लिनुभएको छ भने अब Tension लिनु पर्दैन किनकि तपाई कुनै College , University को राम्रो Degree नलिए पनि यति तपाई Digital Marketing को knowledge, Skills,& Real Life Experience राम्रोसँग गरेर एकदमै यसमा पूर्ण हुनुहुन्छ भने तपाई आफूले चाहेको वा सोचेको हरेक सफलता यहाँबाट तपाई प्राप्त गर्नसक्नुहुनेछ । 


यसको Power यति छ कि तपाफ पुरै संसार वा दुनियामा नै कुनै नयाँ नयाँ कुराहरू ल्याउन सक्नुहुनेछ र राति राति पनि लाखौँ, करोडौँ पैसा पनि यहाँबाट कमाउन सक्नुहुनेछ ।


So तपाईलाई म के भन्न चाह्न छु कि तपाईको पनि केहि ढुलो गर्ने वा धेरै पैसा कमाउने वा सफलता पाउने वा धेरै प्रसिद्ध हुने सोच छ भने तपाईले एकचोटि यसलाई राम्रोसँग सिखेर Life मा यति धेरै आगाडि बढ्न सक्नुहुनेछ, कि जति तपाईले वा अरू कसैले पनि सोचे होला हैन ।

 

So I hope आजको यो ब्लग तपाईको जिवनमा एउटा नयाँ परिवर्तन ल्याउछ नै त्यैले यस्तो यस्तो ब्लग पढ्नको लागि हाम्रो यो Site लाई Follow, आफन्तहरूलाई Share, र केहि नबुझेका कुराहरूको बारेमा हामीलाई Comment पनि गर्न सक्नुहुनेछ । आजलाई यति नै Have a Nice Future &Your Goals Bye 😊


For More Knowledge

YouTube Channel:-https://www.youtube.com/channel/UCW9x0n9C8nWhQJqcmr3y2tw/featured

Our Social Media link:

Vlogging Channel:-https://www.youtube.com/channel/UCHMAUaLBLyGfH1z67ZdjhSQ

Website:https://dilkash.com.np/

Facebook Page:-https://www.facebook.com/adsdigitalnepal

1 comment: